बासको ढुडमा फुलका बगैंचा(फोटोफिचर)

सुरेन्द्र थापा
सुरेन्द्र थापा
Read Time = 3 mins

इलाम । इलाम जिल्ला देउमाइ नगरपालिकास्थित कुमारी कट्टेलको घरमा बनाइएको अर्ग्यानिक बगैँचा हो यो । प्लास्टिकका गमलालाई विस्थापित गर्ने उदेश्यले उहाँले स्थानीय रुपमै उपलब्ध बासको प्रयोग गरि यस्तो रुप दिनुभएको हो। डुढ बनाएर रोप्दा गमलामा भन्दा फूल सप्रिएर आएको उहाँको अनुभव छ । स्थानीय घर मै उपलब्ध सामाग्री प्रयोग गरि यो डुढ र कन्सेप्ट दुबै उहाँ स्वयमले परिकल्पना गरि तयार पार्नुभएको हो ।

ADVERTISEMENT

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?