फागु पूर्णिमा म्युजिकल इभेन्ट हुँदै

Read Time = 1 min

ललितपुर । फागु पूर्णिमा पर्वको उपलक्ष्यमा ललितपुरको लेलेमा म्युजिकल इभेन्ट हुनेभएको छ । सोमबार हुने कार्यक्रममा रूपक डोटेल, नारायणराज आचार्य, बुनु राई, सपन श्रेष्ठ, सुजता केसी, भविन भण्डारी, रमेश अधिकारी, सञ्जीव आलेलगायतको प्रतुति रहने आयोजकले जनाएको छ ।

ADVERTISEMENT

यस्तै मोहनजंग कार्कीको हास्य व्यंग्य रहने बताइएको छ । मिडिया इभेन्ट रिसर्च सेन्टरको प्रतुतिमा हुने सो कार्यक्रम थामसुङ स्माट एग्रिकल्चर फर्ममा गर्न लागिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?