सिनेमाघरमा ‘छक्कापञ्जा-४’ र ‘छड्के-२’

Read Time = 1 min

काठमाडौं । आजदेखि देशभरका सिनेमाघरमा दुई चलचित्र प्रदर्शनमा आएका छन् । आजदेखि सिनेमाघरमा आएका चलचित्र हुन ‘छक्कापञ्जा-४’ र ‘छड्के-२’ । ‘छक्का पञ्जा-४’लाई हेमराज बिसीले निर्देशन गर्नुभएको छ भने ‘छड्के-२’लाई निगम श्रेष्ठले ।

चलचित्र ‘छक्का पञ्जा ४’ मा दीपकराज गिरी, दीपाश्री निरौला, बेनिशा हमाल, केदार घिमिरे, निर्मल शर्मा, बुद्धि तामाङ, स्वस्तिमा खड्का, राज आचार्य, सुष्मा निरौला, वेदना राईलगायत कलाकारको अभिनय रहेको छ ।

ADVERTISEMENT

चलचित्र ‘छड्के-२’ मा अनमोल केसी रोविन तामाङ, कमलमणि नेपाल, देवकुमार श्रेष्ठ, सिर्जना सुब्बा, देवु श्रेष्ठ, रेशा आले मगर, इयान स्कट क्लेमेन्ट, सन्तोष मिजार, अफरान अलि, निगम श्रेष्ठ, चिरञ्जीवी अधिकारी, कुमार घलानलगायत कलाकारको अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *