महोत्तरीमा गाँजासहित एक जना पक्राउ

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

महोत्तरी । लागुऔषध गाँजासहित महोत्तरीमा एक जना पक्राउ परेका छन् ।

४ केजी ५ सय ग्राम गाँजा र सुकिनसकेको ६० वटा गाँजाका बोटसहित जिल्लाको एकडारा गाउँपालिका वडा नं. ५ बस्ने नवल किशोर मण्डललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

ADVERTISEMENT

बुधबार बेलुका मण्डलकै घरवाट उक्त गाँजा फेला पारेर उनलाई पक्राउ गरिएको प्रहरी नायव उपरिक्षक प्रकाश पोखरेलले जानकारी दिनुभयो ।

मण्डललाई प्रहरीले जिल्ला अदालत महोत्तरीबाट १० दिनको म्याद थप गरी थप अनुसन्धान प्रक्रियालाई अगाडि वढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?