कालो साडीमा बोल्ड निया

Read Time = 1 min

मुम्बई । भारतीय टिभी अभिनेत्री निया शर्मा चम्किलो कालो रङको साडीमा देखिनुभएको छ । शर्माले हालै आफ्नो इन्स्टाग्राममा साडी लगाएर आफ्नो स्टाइल प्रस्तुत गर्नुभएको छ । साडीमा पातलो कम्मर देखाउँदा उहाँ आकर्षक र बोल्ड देखिनुभएको छ । जसमा उहाँको हेयर स्टाइलदेखि ब्लाउज डिजाइनले सौन्दर्यता बढाएको छ ।

ADVERTISEMENT

आफ्नो अभिनयले मात्र नभई आफ्नो बोल्ड लुक्स र क्लियर स्टाइलका कारण सामाजिक सञ्जालमा शर्मा चर्चामा रहने गर्नुहुन्छ । शर्माले इन्स्टाग्राममा राखेको नयाँ तस्बिरले पनि यतिबेला धेरैको ध्यान तानेको छ । एजेन्सी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *