मुम्बई । सामाजिक सञ्जालमा बलिउड बादशाह शाहरूख खानकी छोरी सुहानाका तस्वीरले चर्चा पाएका छन् । सुहानाका ग्ल्यामरस अवतारले सामाजिक सञ्जालमा चर्चा बटुलेका हुन । सुहाना पछिल्लो फोटोसुटमा सेतो मैक्सी, थाई हाइ स्लिट ड्रेसमा देखिनुभएको छ ।
सुहानाले यो ग्ल्यामरस लुकलाई आफ्नो कूल एटिट्युडले थप स्पेशल बनाउनुभएको छ । उहाँ हरेक फ्रेममा आकर्षक देखिनुभएको छ । सुहानाका यी तस्वीरले तरिफ बटुलिरहेका छन् । सुहाना खान चाडै नै चलचित्रमा डेब्यु गर्दै हुनुहुनछ । उहाँ जोया अख्तरको चलचित्र ‘द आर्चिज’मा देखिँदै हुनुहुन्छ । एजेन्सी ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts