एसडी योगीको स्वरमा ‘भेट्न आउनु’

Read Time = 1 min

काठमाडौं । एसडी योगीको स्वर रहेको गीत ‘भेट्न आउनु’ सार्वजनिक भएको छ । सागर थापा ध्रुवको शब्द, गायक स्वयंकै संगीत तथा संगीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

अनिल कृष्ण मानन्धरको कन्सेप्ट, छायांकन र निर्देशन रहेको गीतको भिडियोमा गीतकार सागर र दिव्यानी वलीको अभिनय छ । भिडियोमा एक प्रेमील जोडियो प्रेम वियोगको गाथालाई देखाएको छ ।

ADVERTISEMENT

हिमाल पारिको जिल्ला मुस्ताङमा छायांकन गरिएको गीतको भिडियोको दृश्य निकै नै लोभलाग्दो रहेको भिडियोको सम्पादन र कलरिगं मनोज काकीले गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
1 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि ?