बोल्ड लुक्समा निहा

Read Time = 1 min

काठमाडौं । भारतिय टिभी अभिनेत्री निया शर्मा बोल्ड लुक्समा देखिनुभएको छ । उहाँ आफ्नो बोल्ड लुक्स र किलर स्टाइलका कारण सामाजिक सञ्जालमा चर्चामा हुनुहुन्छ । नेहाले सामाजिक सञ्जालमा राख्नुभएको पछिल्ला तस्वीरले चर्चा बटुलिरहेका छन् । उहाँले गुलाबी कलरको ब्रालेट लगाएका तस्वीरहरू शेयर गर्नुभएको छ ।

ADVERTISEMENT

‘जमाइ राजा’बाट चर्चामा आउनुभएकी निया शर्माको नाम यस्ता हट एण्ड बोल्ड अभिनेत्रीमा पर्छ तर कहिलेकाहीँ निया आफ्नो फेसन सेन्सका कारण ट्रोलको सिकार पनि हुने गर्नुभएको छ । नियाले आफ्नो करिअरको सुरुवात ‘एक हजारों में मेरी बहना हैं’ मा कुणाल टण्डनको विपरिताको भूमिकाबाट गर्नुभएको थियो । यसपछि उहाँले ‘जमाई राजा’ मा दमदार भूमिका निभाउनु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *