उडिसाका स्वास्थ्यमन्त्रीको गोली लागेर मृत्यु

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । प्रहरीले चलाएको गोली लागेर उडिसाका स्वास्थ्यमन्त्री नव किशोर दासको मृत्यु भएको छ ।

आइतबार दिउँसो उडिसाको झारसुगुडा जिल्लाको ब्रजराजनगरमा प्रहरी सहायक निरीक्षक गोपाल दासले उहाँमाथि दुई राउण्डा गोली प्रहार गरेका थिए ।

ADVERTISEMENT

छातीमा गोली लागेका उहाँको उपचारका क्रममा भुवनेश्वर अस्पतालमा मृत्यु भएको हो । उडिसाका मुख्यमन्त्री नवीन पटनायकले स्वास्थ्यमन्त्रीको मृत्युप्रति दुःख व्यक्त गर्दै घटनाबारे थप अनुसन्धान गर्न अपराध शाखालाई निर्देशन दिनुभएको छ ।

मन्त्रीमाथि गोली चलाउने प्रहरीलाई पक्राउ गरेर घटनाको अनुसन्धान थालेको मुख्यमन्त्री पठनायकले बताउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?