श्रीलंकन टोली नेपालमा

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । पोखरामा आयोजना हुने तेस्रो टाइगर कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला तथा पुरुष भलिबल प्रतियोगितामा प्रतिस्पर्धा गर्न श्रीलंकन टोली नेपाल आइपुगेको छ । पोखरामा यही माघ ८ देखि १४ सम्म हुने प्रतियोगितामा नेपालका चार टिमसहित श्रीलंकन टिमले पनि सहभागिता जनाउन लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *