एक लाख ४० हजार घुससहित इञ्जिनियर पक्राउ

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस मागेको आरोपमा एक इञ्जिनियरलाई नियन्त्रणमा लिएको छ । सप्तरी, शम्भुनाथ नगरपालिकामा कार्यरत इञ्जिनियर रामचन्द्र साहलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो ।

ADVERTISEMENT

साहले निर्माण कार्यको भुक्तानीबापत सेवाग्राहीसँग घुस रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा आयोगको, कार्यालय, इटहरीबाट गएको टोलीले एक लाख ४० हजार रुपैयाँसहित पक्राउ गरेको हो । साहलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज