नवल नेपालको निर्देशनमा ‘चौतारी’

Read Time = 1 min

काठमाडौं । नवल नेपाललेको निर्देशनमा रहेको लघुचलचित्र ‘चौतारी’ सार्वजनिक भएको छ । ओ. एस. आर डिजिटलमार्फत सार्वजनिक यो लघुचलचित्रमा दुई पुस्ता माझको अपेक्षा अनि देखेका कुरा सबै सत्य हुँदैनन भन्न खोजिएको छ साथै उमेरले उत्पन्न गर्ने आवेग र त्यसको नियतीलाई दर्शाउन खोजिएको छ ।

ADVERTISEMENT

यो कथालाई दिनेश न्यौपाने र नवल नेपालले संकलन गर्नुभएको हो । १६ मिनेट अवधिको यस चलचित्रलाई हरि ढकाल र गीता ढकालले निर्माण गर्नुभएको हो । मदन काश्यपले छायाँकन र निरौलाले सम्पादन गर्नुभएको चलचित्रमा वसन्त भट्ट, मिना ढकाल, विकाश लामिछाने र सिम्रन खड्काको अभिनय छ भने प्रिया न्यौपानेको अतिथी भुमिकामा हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?