रवि र अस्मिताको स्वरमा ‘यही कुरा साँचो हो’

Read Time = 1 min

काठमाडौं । नेपाल आइडल सिजन २ का विजेता गायक रवि ओड र गायिका अस्मिता परियारको स्वरमा रहेको गीत ‘यही कुरा साँचो हो’ सार्वजनिक भएको छ । माधव तिम्सिनाको शब्द, बाबुल गिरीको संगीत, एरेञ्ज तथा मिक्सिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

ADVERTISEMENT

दशरथ सुनारको निर्देशन रहेको गीतको भिडियोमा खुस्बु खड्का र प्रिन्स विश्वकर्मालाई फिचरिङ गरिएको छ । उनीहरू दुईको प्रेम भावलाई भिडियोमा देख्न सकिन्छ । रामकुमार केसीको छायांकन, राजीव समरको कोरियोग्राफी, टेकेन्द्र शाहको सम्पादन रहेको गीतको भिडियो रवि ओडको युटुब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?