हरि उप्रेतीको गुरुहरूप्रति समर्पित भजन ‘गुरु’ सार्वजनिक

Read Time = 1 min

काठमाडौं । गीतकार हरि उप्रेतीको गुरुहरू प्रति समर्पित भजन ‘गुरु’ सार्वजनिक भएको छ । भीम ढकालको स्वर, तृप्ति खड्काको संगीत रहेको भजन ‘गुरु’को लिरिकल भिडियो सार्वजनिक गरिएको हो । गीतको लिरिकल भिडियो हरि उप्रेती अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

ADVERTISEMENT

हरि उप्रेती नेपाली साहित्य तथा गीत, संगीतको क्षेत्रमा समर्पित र स्थापित हुनुहुन्छ । उहाँका ‘करुण’ गीति एल्बम, अडियो बुक ‘मनका तरेलीहरू’ र ‘करुण-२’ गीति एल्बम श्रोता/दर्शकमाझ आएका छन् । उहाँका धेरै गीत लोकप्रिय रहेका छन् भने गीतसंगीतबाट थुप्रै अवार्ड पनि चुम्न सफल हुनुभएको छ । यस्तै उहाँको केही समय पहिला गजलसंग्र्रह ‘गुनासो’ पाठकमाझ आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *