अर्किड क्वाटरफाइनलमा

Read Time = 1 min

काठमाडौं । अर्किड पाँचौँ नेक्सस-संकटा कप छात्र फुटबल प्रतियोगितामा मंगलबार क्वाटरफाइनलमा प्रवेश गरेको छ । नेक्सस इन्टरनेसनल एकेडेमी र संकटा युथ क्लबद्वारा संयुक्तरूपमा आयोजित प्रतियोगितामा अर्किडले ग्लोबललाई ३-० गोलले पराजित गर्‍यो । अर्किडका लागि सागर श्रेष्ठले दुई तथा मनुप थापाले एक गोल गर्नुभयो ।

ADVERTISEMENT

मध्यपुर ठिमीस्थित मध्यपुर युथ एसोसिएसनको मैदानमा भएको अर्को खेलमा बेस्ट ग्रुप भिजनले मोनास्टिकलाई ४-० गोलले हराउँदै क्वाटरफाइनलमा स्थान पक्का गर्‍यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?