काठमाडौं । सुनसरी ४ मा नेपाली कांग्रेसका उमेदवार ज्ञानेन्द्रबहादर कार्कीले अग्रता बढाउनु भएको छ । गएको शनिबारदेखि रोकिएको मतगणना आज अपराह्नदेखि सुरु भएकोमा कार्कीले अग्रता बढाउनु भएको हो ।
पछिल्लो मतपरिणामअनुसार कार्कीले २३ हजार ५४० मत ल्याउनु भएको छ भने एमालेका जगदिश कुसियैतले २३ हजार ४०४ मत ल्याउनु भएको छ । उहाँहरूबीचको मतान्तर १३६ रहेको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता