काठमाडौं । प्रतिनिधिसभा सदस्यतर्फ एक मात्र निर्वाचन क्षेत्र रहेको पाँचथरमा नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देम्बे १० हजार ८०३ मतसहित अग्रता लिनुभएको छ ।
दोस्रो स्थानमा रहनुभएका नेकपा (एमाले) मा उमेदवार वसन्तकुमार नेम्वाङवाले १० हजार ७०७ मत पाउनु भएको छ । उहाँहरूबीच ९६ मतको अन्तर रहेको छ ।






