तनहुँ १ मा रामचन्द्र पौडेलको अग्रता कायमै, एमालेका राना पछ्याउँदै

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । तनहुँ क्षेत्र नम्बर १ मा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले १३ हजार ६ सय ३५ मतसहित अग्रता कायम गरिरहनुभएको छ ।

ADVERTISEMENT

हालसम्म ३५ हजार १५३ गणना हुँदा एमालेका एकबहादुर राना १० हजार ९८३ मतसहित पौडेललाई पछ्याइरहनु भएको छ। एमालेका राना कांग्रेसका पौडेलभन्दा दुई हजार ६ सय ५२ मतान्तरले पछि पर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज