१० हजार मत गन्न बाँकी छदै कांग्रेस महामन्त्री शर्माको जित निश्चित

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले जित सुनिश्चित गर्नुभएको छ। प्रतिनिधिसभा सदस्यतर्फ झापा १ बाट उम्मेदवार बन्नुभएको उहाँले अन्तिम मतपरिणाम नआउँदै जित सुरक्षित गर्नुभएको हो ।

ADVERTISEMENT

यहाँ अझै १० हजार नौ सय ४९ मत गन्न बाँकी छ । उहाँ प्रतिस्पर्धी एमालेका अग्नी खरेलभन्दा १३ हजार तीन सय ९४ मतले अगाडि हुनु हुन्छ । शर्माले ३७ हजार तीन सय दुई मत पाउँदा खरेलको मत २३ हजार नौ सय आठ मत छ । यस क्षेत्रबाट ८७ हजार तीन सय ९६ मत खसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज