पर्सा-४ बाट कांग्रेसका रमेश रिजाल निर्वाचित

हिमालय टाइम्स कालिकोट, संवाददाता

फाईल तस्बिर

हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

बीरगञ्ज । नेपाली कांग्रेसका नेता रमेश रिजाल निर्वाचित हुनुभएको छ । पर्सा क्षेत्र नं ४ मा ७ औं पटक उम्मेदवार बनेका रिजाल निकटतम प्रतिद्वन्द्वीलाई ५ हजार ५३० मतान्तरले पछि पार्दै विजयी हुनुभएको हो ।

रिजालको प्रतिस्पर्धा एमालेका जालिय मियाँसँग भएको थियो । मियाँलाई उहाँले ५ हजार ५२३ मतान्तरले पराजित गर्नुभयो ।

ADVERTISEMENT

रिजालले ३१ हजार १४२ मत ल्याउँदा एमालेका मियाँले २५ हजार ६१२ मत प्राप्त गर्नुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?