भक्तपुर-२ मा कांग्रेसका दुर्लभ अघिअघि एमालेका महेश पछिपछि

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गत भक्तपुर २ मा कांग्रेस उम्मेदवार दुर्लभ थापा र एमाले उम्मेदवार महेश बस्नेतबीच कडा प्रतिस्पर्धा छ ।

थापाले सुरुदेखि नै अग्रता लिइरहनु भएको छ । सोमबार साँझ एमाले उम्मेदवार बस्नेतले अग्रता लिएको भएपनि त्यो लामो समय टिक्न सकेन ।

ADVERTISEMENT

मंगलबार दिउँसो साढे १ बजेसम्मको मतगणनाअनुसार थापाले १४०९६ मत पाउनु भएको छ । एमालेका बस्नेतले १३०४३ मत प्राप्त गर्नुभएको छ । थापा र बस्नेतबीच १०५३ मतको अन्तर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *