उदयपुर । उदयपुरको प्रतिनिधि सभा निर्वाचन क्षेत्र–१ मा नेपाली कांग्रेसका नेता एवं पराष्ट्रमन्त्री डा. नारायण खड्काले सुरुवातदेखि अग्रता कायम राख्नुभएको छ ।
खड्काले ६८४ मतसहित अग्रता लिनुभभएको छ। उहाँलाई नेकपा एमालेकी मन्जुकुमारी चौधरीले ६६४ मतसहित पछ्याइरहनु भएको छ । अहिलेसम्म १ हजार ७ सय १ मत गणना भएको बताइएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts