इलाम कारागारका कैदीबन्दी मतदानमा सहभागी

प्रकाश नेपाल इलाम, संवाददाता
प्रकाश नेपाल इलाम, संवाददाता
Read Time = 1 min

इलाम । इलाम कारागारमा रहेका कैदीबन्दी मतदानमा सहभागी भएका छन । २ सय ८० जना मध्ये ६१ जनाले मतदान गर्न पाउने छन । इलाम कारागार स्थित अस्थाइ मतदाता नामावलीमा नाम भएका कैदीबन्दी र सुरक्षाकर्मी १ सयजनाले मतदान गर्दैछन ।

ADVERTISEMENT

यो समाचार तयार पार्दा सम्म ५२ जनाले मतदान गरी सकेका छन । अस्थाई मतदाता नामावलीमा नाम भएकाले प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फ मतदान गर्न पाउने निर्वाचन कार्यालय इलामले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *