काठमाडौं । नायक प्रदीप खड्काले भारतमा डेब्यु अभिनेता अवार्ड प्रदान गरिएको छ । आइतबार साँझ आयोजित ‘ग्लोबल ताज अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल’ मा उहाँलाई चलचित्र ‘प्रेमगीत ३’ को हिन्दी संस्करणबाट फिचर फिल्मतर्फको डेब्यु अभिनेताको अवार्ड प्रदान गरिएको हो । ‘प्रेमगीत ३’ का निर्माता तथा निर्देशक सन्तोष सेन हुनुहुन्छ । चलचित्रकोे हिन्दी संस्करण भारतलगायत धेरै देशमा प्रदर्शन भएको थियो ।
प्रदीपलाई भारतमा डेब्यु अभिनेता अवार्ड
Read Time = 1 min
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता