स्विट्जरल्यान्डले घोषणा गर्यो विश्वकप खेल्ने टिम

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलका लागि स्विट्जरल्यान्डले टिम घोषणा गरेको छ ।

स्विट्जरल्यान्डले बुधबार विश्वकपका लागि २६ सदस्सीय टोलीको घोषणा गरेको हो । स्विट्जरल्यान्डले घोषणा गरेको टोलीमा सेरडान शाकिरी र ग्रानिट जाका अटाएका छन् ।

ADVERTISEMENT

यस्तै स्विट्जरल्यान्डले घोषणा गरेको टोलीका सात खेलाडीले पहिलो पटक विश्वकप खेल्ने छन् । कतार विश्वकप नोभेम्बर २० बाट सुरु हुनेछ ।

विश्वकपमा स्विट्जरल्यान्ड समूह ‘जी’ मा रहेको छ । स्विट्जरल्यान्डले क्यामरुनसँग नोभेम्बर २४ मा खेल्दै विश्वकपको सुरुआत गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?