आफ्ना तस्बिरका कारण नेहा चर्चामा

Read Time = 1 min

मुम्बई । बलिउड अभिनेत्री नेहा शर्मा आफ्ना तस्बिरका कारण चर्चामा हुनुहुन्छ । उहाँ आफ्नो स्टाइलका कारण चर्चामा हुनुहुन्छ । उहाँलाई बलिउडको स्टाइलिस र प्रतिभाशाली अभिनेत्रीमध्ये एक लिइन्छ । पछिल्लो समय उहाँका तस्बिरहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।

ADVERTISEMENT

शर्माले कालो भित्री देखिने गरी सेतो सिर्ट लगाउनुभएको छ । उहाँले आकर्षक स्टाइलमा पोज दिनुभएको छ । यसमा उहाँ निकै सुन्दर देखिनुभएको छ । उहाँले आफ्नो इन्स्टाग्राममा सेयर गरेका तस्बिर धेरै रुचाइएको छ । उहाँका फ्यानहरूले प्रशंसा गरिरहेका छन् । एजेन्सी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *