बलिउड अभिनेत्री भाग्यश्री काठमाडौंमा

Read Time = 1 min

काठमाडौं । बलिउड अभिनेत्री भाग्यश्री काठमाडौं आउनुभएको छ । नेपाल पर्यटन बोर्डकी वरिष्ठ निर्देशक नन्दिनी थापाका अनुसार उहाँ आइतबार साँझ काठमाडौं आउनुभएको हो । भाग्यश्री केका लागि आएको र कति दिन बस्ने भन्ने विषयमा आफूलाई जानकारी नभएको थापाले बताउनुभयो ।

ADVERTISEMENT

चलचित्र ‘मैंने प्यार किया’बाट सन् १९८९ मा बलिउडमा डेब्यु गर्नुभएकी भाग्यश्री सोही चलचित्रबाट चर्चित बन्नुभएको थियो । उहाँले केही भारतीय टेलिभिजन सिरिजसमेत निर्देशन गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *