डा.उपाध्यायका ४५ वटा भिडियो एउटै एल्बममा

Read Time = 1 min

काठमाडौं । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासका डा.डीआर उपाध्यायले ४५ वटा भिडियो एकै एल्बमा ल्याउनुभएको छ । उहाँले ‘ईशा’ एल्बममा आफ्ना ४५ भिडियो ल्याउनुभएको हो । यसको केही दिनअघि राजधानीको सिटी सेन्टर मलमा सार्वजनिक गरिएको थियो ।

ADVERTISEMENT

गीतसंगीत तथा विविध विधामा ११० विश्व कीर्तिमान गर्नुभएका डा.उपाध्यायका १४ उपन्यास पाठकमाझ आएका छन् भने सयौं फरक-फरक शैलीका गीत श्रोता/दर्शकमाझ आएका छन् । उहाँको पछिल्लो उपन्यास कृति ‘कशुर’ केही समयअघि लोकार्पण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *