येँ आर्ट ग्यालरीमा पाँच दिने अन्तर्राष्ट्रिय बालकला प्रदर्शनी प्रारम्भ

Read Time = 1 min

काठमाडौं । काठमाडौंको ठमेलस्थित मिथिला येँ आर्ट ग्यालरीमा अन्तर्राष्ट्रिय बाल कला प्रदर्शनी प्रारम्भ भएको छ । बंगलादेशको आर्टशाला कला केन्द्र र नेपालको जिपी कोइराला फाउण्डेसन आर्ट एण्ड कल्चर विभागको आयोजनामा शनिबारदेखि पाँचदिने अन्तर्राष्ट्रिय कला प्रदर्शनी प्रारम्भ भएको हो । प्रदर्शनीमा बंगलादेशका ५५ बाल कलाकार तथा नेपालका पाँच कलाकारले कोरेका कला राखिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *