गायिका जेरुसा राई बिहीबारदेखि बेपत्ता

Read Time = 1 min

काठमाडौं । गायिका जेरुसा राई बिहीबारबाट बेपत्ता भएकी छिन् । सुसाइड नोट लेखेर राई बिहीबार बेलुका ७ बजेदेखि बेपत्ता भएकी हुन् ।
युट्युब च्यानलबाट चर्चामा आएकी उनी आमासँग सानेपामा बस्दै आएकी थिइन् ।

उनका परिवारले खोजतलास गरिदिन जिल्ला प्रहरी परिासर ललितपुरमा निवेदन दिएका छन् ।

ADVERTISEMENT

उनको ‘बारुद’ बोलको गीतलाई पछिल्लो समय युवाहरुले मन पराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *