अतरंगी पहिरनका कारण चर्चामा उर्फी

Read Time = 1 min

बलिउड/अतरंगी पहिरनका कारण चर्चामा आइरहने नाम हो उर्फी जावेद । अतरंगी फेशनको क्वीन भनेर चिनिने उर्फी लुक्स, फेसन सेन्स, स्टाइल, मेकअप र कपाल सबै अरूको तुलनामा फरक देखिने बताइन्छ । सामाजिक सञ्जालमा उर्फीको चर्चा भइरहन्छ । यतिबेला उर्फीको हरियो अतरंगी पहिरनको चर्चा भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *