अस्ट्रेलियामा गुञ्जँदै १९७४ एडी

Read Time = 1 min

काठमाडौं । पप ब्याण्ड ‘१९७४ एडी’ले अस्ट्रेलियाका सहरमा ‘यो मन त नेपाली हो अस्ट्रेलिया टुर २०२२’ नामक सोलो कन्सर्ट गर्ने भएको छ ।

अस्ट्रेलियाका ८ सहरमा व्याण्डले ‘गुराँसै फुल्यो’, ‘सम्बोधन’, ‘परेलीमा लुकाई राखन’, ‘छुँदैन तिम्रो मायाले’, ‘जति माया लाए पनि’, ‘यो मन त मेरो नेपाली’, ‘पहिलो जूनीमा’, ‘चौबन्दी चोली‘ लगायतका करिब २ दर्जन गीत सुनाउनेछ ।

ADVERTISEMENT

कार्यक्रम २१ अगस्टदेखि ९ सेप्टेम्बरसम्म हुनेछ । आयोजक संस्था रोटेपिङ इन्टरटेनमेन्टले केही ठाउँहरुमा सो सोल्ड आउट भइसकेको र सबैलाई कन्सर्टमा सहभागी भई कार्यक्रम भव्य र सफल बनाउन आग्रहसमेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि ?