ट्रिटनलाई क्रिकेट उपाधि

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । ट्रिटन इन्टरनेसनल कलेजले टी-१० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । ट्रिटनले फाइनलमा मणिमुकुन्दलाई १ विकेटले पराजित ग¥यो । पहिले ब्याटिङ गरेको मणिमुकुन्दले निर्धारित १० ओभरमा ६८ रन बनायो ।  जवाफमा ट्रिटनले ९.४ ओभरमा लक्ष्य भेटायो ।

ADVERTISEMENT

ट्रिटनका योगेन्द्र कार्की फाइनलको ‘म्यान अफ द म्याच’ बन्नुभयो । ट्रिटनका दिलिप नाथ ‘म्यान अफ द सिरिज’ घोषित हुनुभयो । गोल्डेनगेटका सन्देश कार्की उत्कृष्ट व्याट्सम्यान, गोल्डेनगेटकै रुपेश सिंह उत्कृष्ट बलर हुनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?