सन्दीप लामिछाने बीबीएलको ड्राफ्टमा

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने अष्ट्रेलियाको बिग ब्यास लिग (बीबीएल) नयाँ सिजनका लागि ड्राफ्टमा पर्नुभएको छ ।

२८ अगस्टबाट सुरु हुने नयाँ सिजनका लागि बीबीएलले सार्वजनिक गरेको ड्राफ्टमा स्थान बनाउने सन्दीप एक मात्र नेपाली खेलाडी हुनुहुन्छ ।

पछिल्लो दुई संस्करणमा भने उहाँले होबर्ट हुरिक्यान्सबाट खेल्नुभएको थियो ।

ADVERTISEMENT

गत सिजन उहाँले होबर्ट हुरिक्यान्सबाट १४ खेलमा १४ विकेट लिनुभएको थियो । सन् २०१८ देखि २०२० सम्म भने उहाँले दुई सिजन मेलबर्न स्टार्सबाट खेल्नुभएको थियो ।

यसअघि सन्दीपलाई क्यारेबियन प्रिमियर लिग (सीपीएल) को क्लब जमैका तल्लावाजले अनुबन्ध गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?