हेराल्ड बास्केटबलमा सय टिम

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । हेराल्ड इन्टरनेसनल कलेजको आयोजनामा तेसो हेराल्ड एसइइ कप बास्केटबल प्रतियोगिताको ब्वाइजमा ८४ तथा गल्र्समा १६ गरी एक सय टिमको सहभागिता रहने हेराल्डका अध्यक्ष नारायणप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।

दुवै समूहमा शीर्ष चार स्थानमा रहने टिमलाई क्रमशः १० हजार, सात हजार, पाँच हजार र तीन हजार नगद पुरस्कार प्रदान गरिनेछ । ‘मोस्ट भेलुएबल प्लेयर’ लाई जनही एक हजार पाँच सय नगदबाट पुरस्कृत गरिनेछ ।

ADVERTISEMENT

आयोजकका अनुसार प्रतियोगिता सञ्चालन गर्न करिब तीन लाख रुपैयाँ खर्च हुनेछ । दुईदिने नकआउट प्रतियोगिता बसुन्धारास्थित आयोजककै कोर्टमा हुनेछ । पत्रकार सम्मेलनमा हेराल्डका एचआर डाइरेक्टर कपिल ज्ञवाली, सिफ्ट इन्चार्ज मदनप्रसाद फुँयाल र राजेश अर्याल, एकेडेमिक को-अर्डिनेटर दिपेन्द्र पुडासैनी, हेराल्ड स्कुलका भाइस प्रिन्सिपल त्रिलोचन शर्मालगायतको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?