एमाले केन्द्रीय सचिवालय बैठक सुरु

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । एमाले केन्द्रीय सचिवालयको बैठक केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको छ । बैठकमा पार्टी अध्यक्ष केपी ओली लगाएत पार्टीका केन्द्रिय सदस्यहरुको उपस्थिति रहेको छ ।

ADVERTISEMENT

बैठकमा आगामी निर्वाचनको तयारी, प्रचार प्रसारको व्यवस्थापन, वैचारिक-राजनीतिक प्रशिक्षण, सदस्यता विस्तार र नवीकरण, विभागहरूको काम व्यवस्थापनलगायतका सातवटा कार्यसूचीमा छलफल र निर्णय हुने केन्द्रीय सदस्य विष्णु रिजालले बताउनुभयाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?