कान्सको रेड कार्पेटमा सुरक्षा

Read Time = 1 min

काठमाडौं । विश्वप्रख्यात फिल्म फेष्टिभल कान्सको रेड कार्पेटमा नेपाली अभिनेत्री सुरक्षा पन्त बुधबार रातो पहिरनमा सजिँदै । यहाँ आफ्नो अभिनय रहेको अन्तर्राष्ट्रिय फिल्म ‘द एट माउन्टेन्स’ को स्पेशल स्क्रिनका लागि कान्स फिल्म फेष्टिभलमा सहभागी हुनुभएको हो ।

ADVERTISEMENT

उहाँ चलचित्रको टिमसहित कान्सको रेड कार्पेटमा सरिक हुनुभएको हो । सुरक्षा कान्सको रेड कार्पेटमा हिँड्ने पहिलो नेपाली अभिनेत्री बन्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि ?