बोल्ड तारा

Read Time = 2 mins

मुम्बई । बलिउड अभिनेत्री तारा सुतारियाले आफ्ना बोल्ड तस्बिरहरूले इन्टरनेटमा सनसनी मच्चाउनुभएको छ । ताराले सेतो डिप नेक टपमा बोल्ड तरिकाले ड्रागन फल खाइरहेको देखिन्छ । ताराको फलफूल खाने तरिकाले मानिसको मन छोएको छ ।

ताराको भिजेको कपाल, चम्किलो शरीरको चर्चा यतिबेला सबैले मन पराइरहेका छन् । ताराले न्युड मेकअप र ग्लसी लिप शेड प्रयोग गर्नुभएको छ । उहाँको नयाँ तस्बिर इन्टरनेटमा निकै भाइरल भइरहेको छ । ताराको सेक्सी स्टाइल देखेर दर्शकहरूले उहाँको तारिफ गरिरहेका छन् ।

ADVERTISEMENT

ताराले डिज्नी इण्डियाको बिग बडा बुमका साथ सन् २०१० मा बाल कलाकारका रूपमा आफ्नो टेलिभिजन करियरको सुरुवात गर्नुभएको थियो र त्यही च्यानलमा सिटकम द सुट लाइफ अफ करण एण्ड कवीर र ओए जस्सीमा अभिनय गर्नुभयो । उहाँले सन् २०१९ मा किशोर नाट्य स्टुडेन्ट अफ द इअर–२ बाट चलचित्र करियरको सुरुवात गर्नुभएको थियो । तारा पछिल्लो समय ‘एक भिलेन रिटन्र्स’ मा देखिनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?