साहित्यकारद्वय रोशन थापा ‘नीरव’ तथा किशन थापा ‘अधीर’लाई मातृशोक

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । साहित्यकारद्वय रोशन थापा ‘नीरव’ तथा किशन थापा ‘अधीर’लाई मातृशोक परेको छ । साहित्यकारद्वयकी ममतामयी माता शान्तादेवि थापाको ७५ वर्षको उमेरमा निमोनियका कारण चावहिलस्थित घरमा बिहीबार निधन भएको हो । शान्तादेवि थापाका दुई छोरा, दुई बुहारी, दुई नाति र एक नातिनी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *