पथरी । नेपाली चलचित्र जगतकी पहिलो नायिका भुवन चन्द सम्मानित । मोरङको वराटनगरबाट प्रकाशित न्यू सृष्टि दैनिकको १२औँ वाषिकोत्सव कार्यक्रममा चन्द सम्मानित हुनु भएको हो । चन्दसहित विशिष्ट योगदान पु¥याएका १२ जना नारीलाई प्रदेश नं १ का मुख्यमन्त्री हिक्मत कार्कीले सम्मान गर्नुभएको छ ।
तस्बिर : गोपाल काफ्ले/रासस






