गायीका आभा मुकारुङको संगीत रहेकाे ‘समय’को भिडियो सार्वजनिक

Read Time = 1 min

काठमाण्डौं । सुमधुर स्वरकी धनी गायीका आभा मुकारुङको संगीत रहेको गीत ‘समय’को भिडियो सार्वजनिक भएको छ । नरदेवी राईको सब्द रहेको गीत आभा मुकारुङको अफिसियल युट्युुव च्यानल मार्फत समर्वजनिक भएको हो ।

रवी गहतराजको स्वर रहेको गीतमा विसी राईको संगीत संयोजन रहेको छ ।

हरिवोल राइको कथा र निर्देशनमा तयार भएको गीतको भिडियोमा सुनिल पोखरेल, एलिजा तुम्बापो र आयुुष तामाङ फिचर्ड छन् । जस्केलो कृयसनले निर्माण गरेको भिडियोमा सिर्जन भट्टराईको कोरियोग्राफी रहेको छ ।

ADVERTISEMENT

भिडियोलाई धन खालिङले छायाँकन र सम्पादन गरेका हुन् ।

https://www.youtube.com/watch?v=1RNJa_Oy2MU

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *