‘अल टाइम ५० ग्रेटेस्ट एक्टर्स’ को सूचीमा साहरूख

Read Time = 1 min

मुम्बई । बलिउड सुपरस्टार शाहरूख खान प्रतिष्ठित ब्रिटिश म्यागजिन ‘एम्पायर’ ले जारी गरेको ‘अल टाइम ५० ग्रेटेस्ट एक्टर्स’ अर्थात् संसारको ५० महान् अभिनेताको सूचीमा पर्नुभएको छ । उहाँ म्यागजिनको फेब्रुवरी संस्करणका लागि तयार पारिएको उक्त सूचीमा पर्ने एकमात्र भारतीय हुनुहुन्छ ।

ADVERTISEMENT

५७ वर्षीय अभिनेतालाई समावेश गरिएको म्यागजिनको सूचीमा डेनजल वासिंटन, टम हृयाक्स, एन्थोनी मार्लोन ब्राण्डो, मेरिल स्ट्रिप, ज्याक निकोल्सनलगायत धेरैहलिउड दिग्गजहरू रहनुभएको छ । सूचीको पहिलो स्थानमा हलिउड अभिनेता डेन्जल वासिंटन हुनुहुन्छ । एजेन्सी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *