जेष्ठ सदस्य राणालाई राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा शपथ (तस्वीरमा हेर्नुहोस्)

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । राप्रपाका सांसद पशुपतिशम्शेर राणाले जेष्ठ सदस्यका रुपमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिनुभएको छ ।

राणाले बिहीवार नवनिर्वाचित सांसदहरुलाई शपथ बानेश्वर संसद भवनमा शपथ खुवाउनु हुने छ ।

उक्त शपथ कार्यक्रममा उपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, राष्ट्रपतिसभाका अध्यक्ष लगायतको उपस्थिति थियो ।

हेर्नुहोस् फोटोमा

ADVERTISEMENT

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज