काठमाडौं । राप्रपाका सांसद पशुपतिशम्शेर राणाले जेष्ठ सदस्यका रुपमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिनुभएको छ ।
राणाले बिहीवार नवनिर्वाचित सांसदहरुलाई शपथ बानेश्वर संसद भवनमा शपथ खुवाउनु हुने छ ।
उक्त शपथ कार्यक्रममा उपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, राष्ट्रपतिसभाका अध्यक्ष लगायतको उपस्थिति थियो ।
हेर्नुहोस् फोटोमा










