महोत्तरी । महोत्तरी ४ बाट कांग्रेसका उम्मेदवार महेन्द्रकुमार राय प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनु भएको छ।
जनता समाजवादी पार्टीका उम्मेदवार सुरेन्द्रकुमार यादवलाई ४ हजार १२४ मतान्तरले पराजित गर्दै यादव निर्वाचित हुनु भएको हो ।
महेन्द्रले २५ हजार ४२० मत पाउँदा सुरेन्द्रले २१ हजार २९६ मत ल्याउनु भयो ।
जनमत पार्टीका मनोज कुमार साहले १० हजार ३९ मत, जनता प्रगतिशील पार्टीका शिवजी यादवले ४९८ मत मात्र ल्याउनु भयो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts