सप्तरी २ मा सिके राउत विजयी, प्रतिस्पर्धी उपेन्द्र यादवकाे भन्दा १८ हजार मत बढी

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

सप्तरी । सप्तरी २ बाट जनमत पार्टीका अध्यक्ष डा. सिके (चन्द्रकान्त) राउत फराकिलो मतले विजयी हुनु भएको छ । उहाँले ३५ हजार ४२ मत प्राप्त गरेर विजयी हुनु भएको हो । राउतले उपेन्द्र यादवभन्दा १८ हजार ६३ मत बढी ल्याएर विजयी हुनु भयो ।

ADVERTISEMENT

उनका प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले १६ हजार ९ सय ७९ मत प्राप्त गर्नुभयो। मधेसवादी पृष्ठभूमिका दुई पार्टी अध्यक्ष र पाँच दलीय सत्ता गठबन्धनका उम्मेदवारबीचको प्रतिस्पर्धाले सप्तरी २ को चुनावी प्रतिस्पर्धाले देशैभरि चर्चा पाएको थियो  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज