म्याग्दीको प्रदेश २ मा गठवन्धनका जुग्जाली विजयी

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

-ध्रुवसागर शर्मा
म्याग्दी । म्याग्दीको प्रदेशसभा २ मा गठवन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका रेशम जुग्जाली (सुविन) विजयी हुनुभएको छ ।

जुग्जालीले उहाँका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका उम्मेदवार यामबहादुर गर्बुजालाइै १०१ मतले पछि पार्दै निर्वाचित हुनुभएको हो ।

जुग्जालीले ९४५४ मत प्राप्त गर्नुभएको हो । उहाँका प्रतिद्धन्द्धी नेकपा एमालेका गर्बुजाले ९३५३ मत प्राप्त गर्नुभएको छ ।

ADVERTISEMENT

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज