काठमाडौं । महानायक राजेश हमालले अर्को चुनावमा आफू उम्मेदवार बन्ने घोषणा गर्नुभएको छ । उहाँले लैनचौरस्थित जनकनाथ स्मृति मावि केन्द्रमा मतदानपछि अर्को चुनावमा आफू उम्मेदवार बन्ने घोषणा गर्नुभएको हो ।
उहाँले यसपटकको निर्वाचनमा फरक किसिमको माहोल रहेको भन्दै त्यसले परिणाममा पनि फरक पार्ने जिकिर गर्नुभयो । मतदानपछि हमालले भन्नुभयो, ‘मलाई अर्को चुनावमा उम्मेदवारका रूपमा पाउनुहुनेछ ।’







This is breaking news.
Video News Post
Breaking News with Advertisements