चलचित्र निर्माता बसन्त शर्माको निधन

Read Time = 1 min

काठमाडौं । चलचित्र निर्माता बसन्त शर्माको निधन भएको छ ।

मंगलबार हृदयघातका कारण ४२ वर्षको उमेरमा निर्माता शर्माको निधन भएको उनको पारिवारिक स्रोतले जनाएको छ । नवलपरासी गैडाकोटको आफ्नै घरमा निर्माता शर्माको निधन भएको हो ।

ADVERTISEMENT

निर्माता शर्माले पिजडा ब्याक अगेन, मेरो आफ्नो र वीरबहादुर दङ्ग पर्छ फिल्म निर्माण गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *