काठमाडौं । समसामहिक विषय वस्तुमा आधारित सिरियल ‘कोरस’ सार्वजनिक गरिएको छ । एमएस इन्टरटेनमेन्ट युट्युब च्यानलमार्फत यो सिरियल सार्वजनिक गरिएको हो । मौनता श्रेष्ठको लेखन, जीवन गौतमको निर्देशन रहेको ‘कोरस’मा विनोद श्रेष्ठ, सपना श्रेष्ठ, नरेश पौड्याल, सबिता थपलिया, स्वनिका बास्तोला, मान्सी शर्मा, जीवन ढाट, अरुण बराइली, बिरेन तिरुवा, अनमोल तिरुवा, एचबी विश्वकर्मा, दुर्गा पराजुली, मदन सेञ्चुरी, अरुण कालीराजलगायतको अभिनय छ ।
यो सिरियल खासगरी उज्ज्वल भविष्यको सपना मनभरी गाँठो पारेर गाउँबाट शहर भित्रिएपछि आईपर्ने अनगिन्ती समस्यासँग जुध्नुपर्ने बाध्यात्मक परिस्थितिलाई सरल ढंगले प्रस्तुत गरिएको लेखक मौनता श्रेष्ठले बताउनुभयो । डम्बर राईको छायांकन रहेको यो सिरयलमा जीवन सेञ्चुरीको सम्पादन छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements